नियम २३
सुरक्षण लेख नवीकरण गर्नु पर्ने
: सदस्य संस्थाले आफूले कर्जा प्रदान गरेको अन्तिम भुक्तानी मितिसम्म सम्पूर्ण कर्जा असूल उपर हुन नसक्ने देखेमा वा क्रणीले कर्जा चुक्ता गर्ने अवधि बढाउन अनुरोध गरेमा त्यस्तो सुरक्षण लेखको म्याद समाप्त हुनुभन्दा तीस दिन
७ पहिलो संशोधनदवारा संशोधित । अगावै देहायका विवरण कागजात संलग्न गरी नवीकरणका लागि कोषमा लेखी पठाउनु पर्नेछ :-
(क) ..............
(ख) नियम ११ बमोजिमको वार्षिक सुरक्षण शुल्क बुझाएको निस्सा,
(ग) अनुसूची-५ बमोजिमको ढाँचामा पशुधनको सुरक्षण विवरण ।